-सुर्वणलाल चित्रकार

मनुष्य जीव परमात्माको अमूल्य उपहार हो । यसको उचित सदुपयोगबाट मात्र मानिस सदा सुखी आनन्दित तथा शान्त भएर जीवन ज्युन सक्दछ । तर उचित शिक्षा (योग तथा अध्यात्म र नैतिक शिक्षा) र वातावरण उपयुक्त हुन नसक्दा प्रायजसो मानिसको जीवन रोग र शोकमा डुवेर खेर गइरहेको छ । मन र संस्कार कसरी बन्छ ? जन्मनु अगाडि ...

-लोकेन्द्रबहादुर खड्का

लोकेन्द्रबहादुर खड्का सुर्खेतको एउटा गाउँको मध्यम परिवारमा जन्मेका थिए । बुबा स्कुलको व्यवस्थापन समितिको अध्यक्ष र दाइहरू शिक्षक थिए । उनले सानोमा पढ्दा दुःख, सङ्घर्षहरू झेल्दै काठमाडौँ छिरेका थिए । सुरुमा उनले ठमेलको अस्कल साइन्स क्याम्पस पढ्दै अरूको निजी विद्यालयमा पढाउने काम गरेका थिए । त्यहीँबाट अनुभव बटुलेर २०५८ सालमा हिम रश्मी स्कुल सञ्चालन गरेका ...

-फरकपत्र संवाददाता

३ भदौ, काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यसअघि साउन ३१ गते ...

यसकारण विद्यालयमा योग शिक्षा मनुष्य जीव परमात्माको अमूल्य उपहार हो । यसको उचित सदुपयोगबाट मात्र मानिस सदा सुखी आनन्दित तथा शान्त भएर जीवन ज्युन सक्दछ......
तारकेश्वरमा हिम रश्मी शैक्षिक हबको रूपमा विकास हुँदै लोकेन्द्रबहादुर खड्का सुर्खेतको एउटा गाउँको मध्यम परिवारमा जन्मेका थिए । बुबा स्कुलको व्यवस्थापन समितिको अध्यक्ष र दाइहरू शिक्षक थिए । उनले......
रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न चितवन जिल्ला आलतको निर्देशन ३ भदौ, काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३......
नेकपामा केपी ओलीको दादागिरीको विरूद्ध माधव नेपालको ७ बुँदे ‘नोटअफ डिसेन्ट’ ३ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक......

भ्वाइस बिशेष

विप्लवको जनसत्ता सल्यानका गाउँगाउँमा विस्तार हुँदै

२५ माघ, सल्यान । विप्लव नेतृत्वको नेकपाले सल्यानमा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानलाई तीव्रता दिएको छ । आफ्नो पार्टीले सञ्चालन गरेको उक्त अभियानमा सल्यानमा जनताले राम्रो साथ दिएको नेकपाले...

विप्लवले पुर्नगठन गरे जनमुक्ति सेना नेपाल (फोटो फिचरसहित)

१५ माघ, काठमाडौं । विप्लव नेकपाका केन्द्रीय सदस्य एवं जनमुक्ति सेना नेपालका पूर्व कमाण्डर उदयबहादुर चलाउने दीपकले आफुहरूले प्रचण्ड र बाबुरामहरूले विघटन गरेको जनमुक्ति सेनालाई नयाँ शिराबाट पुनगर्गठन गरेको...

ब्राहसिंगेको पेशी उच्च अदालतमा, उद्योग विभागले माग्यो ‘भ्याकेट’

१ भदौ, काठमाडौँ । चितवनको दारेचोकमा रहेको ‘याक ब्रिविङ कम्पनी प्रा.लि.’ र उद्योग विभागबीचको विवाद उच्च अदालत पाटनमा पुगेको छ । उच्च अदालत पाटनमा याक ब्रिविङले उद्योग विभागलाई विपक्षी बनाउँदै गत जेठ १४ गते दिएको रिट निवेदनमा जेठ २९ गते उच्च अदालत पाटनले उद्योग विभागको जेठ २ को निर्णय,...

भदौ १० देखि १५ सम्म बृह्त नाडा अशो हुँदै

भदौ १, काठमाडौं । यस वर्षको अटो मेला नाडा अटो शोको मिति घोषणा भएको छ । आइतबार राजधानिमा पत्रकार...

पर्यटन वर्ष २०२० लाई लक्षित गरेर सेवा सञ्चालनमा अकामा होटल (फोटो फिचरसहित)

२८ साउन, काठमाडौं । सन् २०२० को गन्तब्य वर्षलाई ध्यानमा राखेर सानिमा ग्रुपले शुरु गरेको एउटा विशिष्ट प्रयास हो,...

नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट

२८ साउन, काठमाडौं । नेपाल टेलिकमले सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको...

स्वास्थ्य

घुँडा सम्बन्धि समस्या भएकाहरुलाई नेपाल मेडिसिटी अस्पतालमा निःशुुल्क परामर्श हुने

१५ श्रावण, ललितपुर । नेपाल मेडिसिटी अस्पतालमा घँुुडा सम्बन्धि समस्या भएका तथा जोर्नी प्रत्यारोपणको आवश्यकता भएका व्यक्तिहरुका लागि निःशुल्क परामर्श गरिने भएको छ । विशेषगरी ६० वर्ष उमेर माथीका ज्येष्ठ नागरिक महिलामा सामान्य रहेको...

शिक्षा

यसकारण विद्यालयमा योग शिक्षा

मनुष्य जीव परमात्माको अमूल्य उपहार हो । यसको उचित सदुपयोगबाट मात्र मानिस सदा सुखी आनन्दित तथा शान्त भएर जीवन ज्युन सक्दछ । तर उचित शिक्षा (योग तथा अध्यात्म र नैतिक शिक्षा) र वातावरण उपयुक्त...

मनोरञ्जन

यसपालीको तीजमा ‘नक्कले भिनाजु ३’ ले धमाका पिट्दै

१७ साउन, काठमाडौं । रायमाझी परिवारको तीज गीत नक्कले भिनाजु ३ ‘लर्के भिना’ बजारमा आएको छ । उक्त गीतमा विशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझीको स्वर रहेको छ । हरिमाया रायमाझीको शब्द र विशाल रायमाझीको संगीत रहेको गीतमा कमल सौरागले एरेन्ज गरेका छन् । कमेडी शैलीमा बनाइएको तीज...

हलिउड कलाकारको साथमा निर्माण भयो नेपाली चलचित्र

१३ साउन, काठमाडौं । नेपाली फिल्मी बजारमा यतिबेला “चेन्जीङ स्याडो” नामक फिल्म निर्माण भएको छ । हलिउडका कलाकारलाई लियर...

आर्जनले केकीलाई छाडेर रीमालाई रोजेपछि

९ साउन, काठमाडौं । गायक आर्जन पाण्डेले अभिनेत्री केकी अधिकारीलाई छाडिदिएका छन् । गायक पाण्डेले केकीको साटो अभिनेत्री रीमा...

राजकुमार बानियाँको यसपालीको मार्मिक र भावुक तीज गीत “श्रीमती”

८ साउन, काठमाडौं । नेपाली हिन्दूहरूको महान पर्व हरितालिका तीजको अवसरमा मध्य नजर गर्दै कलाकारहरुले यतिबेला नयाँ नयाँ तीजका...

कृषि

तारकेश्वरको २ पोल्टीफर्ममा बर्डफ्लु भेटियो, २८ हजार कुखुरा नष्ट गरियो

३ चैत, काठमाडौँ । काठमाडौँको तारकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका...

काठमाडौंको ब्यस्त बजार ठमेलको सडकमा धान रोप्दै युवाहरु

१५ असार, काठमाडौं । आज धान दिवस दहि चिउरा खाने दिन काठमाडौंको ब्यस्त बजारको मुल सडकमा युवाहरुले धान रोपाई...

खेलकुद

शिक्षा सँगै खेलमा हिम रश्मिको अर्को सफलता

२७ साउन, काठमाडौं । हिम रश्मीले तारकेश्वरमा विद्यालयको नियमित शैक्षिक कार्यतालिकाभित्रै गुणस्तरीय शिक्षा र खेललाई पनि उतिकै महत्त्व दिँदै आएको छ । विद्यालयका प्रिन्सिपल...

तारकेश्वरमा दोस्रो ओप्स अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता सम्पन्न

१९ साउन, मनमैजु । दोस्रो ओप्स अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । अर्गानाईजेशन अफ प्रांईभेट स्कुल (ओप्स)को आयोजना र नर्थ प्वाईन्ट...

तारकेश्वर समाचार
तारकेश्वरमा दोस्रो ओप्स अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता सम्पन्न

१९ साउन, मनमैजु । दोस्रो ओप्स अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । अर्गानाईजेशन अफ प्रांईभेट स्कुल (ओप्स)को आयोजना र नर्थ प्वाईन्ट एकेडेमी तारकेश्वर–१० को संयोजनमा ३ दिनसम्म सञ्चालित सो प्रतियोगिता सम्पन्न भएको हो । सो प्रतियोगितामा प्रगती बोडिङ स्कुलले प्रथम स्थान, ज्ञानमन्दिर हाई स्कुलले द्धितिय स्थान,...

हिम रश्मी स्कुलले ग¥यो एसईई उत्तिण विद्यार्थीलाई सम्मान कार्यक्रम

१९ साउन, काठमाडौं । तारकेश्वर ९ मा हिमरश्मी हाइ स्कुलले २०७५ मा एसईई दिएर उत्तिण विद्यार्थीहरुलाई वधाई तथा सम्मान...

तारकेश्वरमा प्रधानमन्त्री रोजगार कार्यक्रमले सार्थकता पायो (फोटोफिचरसहित)

१७ साउन, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमले तारकेश्वरमा १७७ जनालाई रोजगार दिन सम्भव भएको छ । तारकेश्वरका सबै वडाहरुबाट...

मनमैजु माविको नयाँ भवन उद्घाटन सम्पन्न

१६ साउन, काठमाडौं । मनमैजु माध्यमिक विद्यालयको ४ कोठे भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाका मेयर...

इतिहास

जिर्ण अवस्थामा नुवाकोट सात तले दरबार (फोटो फिचरसहित)

३० असार, काठमाडौं । महाभूकम्प आएको ३ वर्ष विति सक्दा पनि नुवाकोटको ऐतिहासिक सात तले दरबारको पुनर्निमाण अहिलेसम्म हुन...

जंगबहादुर राणाका १० चर्चित चर्तिकलाहरु

नेपालको इतिहासमा एक चर्चित शासक हुन् जंगबहादुर राणा । लफङ्गा, जुवाडेको पृष्ठभूमिबाट सुरु भएको जंगबहादुरको जीवन अन्तमा नेपालको इतिहासमा...

अन्तर्राष्ट्रिय

नेपाली जनप्रगतिशिल मोर्चा कतारले भब्य रुपमा मनायो २४ औं जनयुद्ध दिवस

२६ माघ, कतार । कतार स्थित नेपाली मजदुरहरुको प्रतिधित्व गर्दै आएको नेपाली जनप्रगतिशिल मोर्चा कतारले मजदुर हकिकत तथा उत्पीडित वर्गको सिमित मागहरुलाई आफ्नो प्रमुख...

रुसले अमेरिकासँगको शित युद्ध अन्त्य गर्ने : सम्झौतामा प्रतिबन्ध गरिएका मिसाइल विकास गर्ने चेतावनी

२१ मंसिर, काठमाडौं । अमेरिकासँगको शित युद्ध अन्त्य गर्ने क्रममा भएको सम्झौतामा प्रतिबन्ध गरिएका मिसाइल विकास गर्ने रुसले चेतावनी दिएको छ । अमेरिका शित...

खेलकुद

सम्पादकीय

संसदीय व्यवस्थाको विकल्प खोजौँ ! यतिखेर नेपाली जनतामा अन्यौलता, निरास र आक्रोसको स्थिति पैदा हुँदै गएको छ । दलहरूको क्रियाकलाप र यिनीहरूबाट जनतामाथि भएको धोकालाई नेपाली सचेत जनताहरूले संसदीय व्यवस्थाको अन्त्य हुनुपर्छ भनिरहेका छन् । दशवर्षे सशस्त्र जनयुद्धले सबै जाति÷जनजाति, मधेसी, दलित, महिला र पिछडिएका वर्गले राजनीतिलाई राम्रोसित बुझ्न सिकायो । जनताले पाउनुपर्ने मौलिक अधिकार पनि नलडी पाइँदैन भनेर बुझ्ने

अन्तर्वार्ता

तारकेश्वरमा हिम रश्मी शैक्षिक हबको रूपमा विकास हुँदै

लोकेन्द्रबहादुर खड्का सुर्खेतको एउटा गाउँको मध्यम परिवारमा जन्मेका थिए । बुबा स्कुलको व्यवस्थापन समितिको अध्यक्ष र दाइहरू शिक्षक थिए । उनले सानोमा पढ्दा दुःख,...

ब्लग/विचार

यसकारण विद्यालयमा योग शिक्षा

-सुर्वणलाल चित्रकार

मनुष्य जीव परमात्माको अमूल्य उपहार हो । यसको उचित सदुपयोगबाट मात्र मानिस सदा सुखी...
टान व्यावसायिक संस्थाको रूपमा रहन सकेन : किरण धरेल, पर्यटन व्यवसायी ३२ साउन, काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) सिङ्गो पर्वतीय पर्यटन ब्यवसायी...
स्तनले नाप्ने महिलाको सौन्दर्य ?

-राजेश्वरी सुवेदी

महिलाहरू “घाँटी भन्दा तल त राम्री नै छे” भन्ने मालसमान हो ? यस्ता गीतहरूले...

साहित्य

साहित्यकार खेम थपलियाको ‘टिप्पन समालोचना’ बजारमा

९ साउन, काठमाडौं । माक्र्सवादी समालोचक तथा नाटककार खेम थपलियाको १६ औँ कृतिका रूपमा ‘टिप्पन समालोचना’ प्रकाशनमा आएको छ । ‘टिप्पन समालोचना’ मा विभिन्न...

मोडल

दस्तावेजहरु

पाठक प्रतिक्रिया

यसकारण विद्यालयमा योग शिक्षा

-सुर्वणलाल चित्रकार

मनुष्य जीव परमात्माको अमूल्य उपहार हो । यसको उचित सदुपयोगबाट मात्र मानिस सदा सुखी आनन्दित तथा शान्त भएर जीवन ज्युन सक्दछ । तर उचित...

साहित्यकार खेम थपलियाको ‘टिप्पन समालोचना’ बजारमा

-फरकपत्र संवाददाता

९ साउन, काठमाडौं । माक्र्सवादी समालोचक तथा नाटककार खेम थपलियाको १६ औँ कृतिका रूपमा ‘टिप्पन समालोचना’ प्रकाशनमा आएको छ । ‘टिप्पन समालोचना’ मा विभिन्न...

English

Former Minister Ek Nath Dhakal laud reconciliation in the Middle East

22 June, JERUSALEM : Former Minister for Peace and Reconstruction of the Government of Nepal appeal for peaceful reconciliation in the Middle East. Dhakal...